निकै नै पीडादायी भाबले भरिएको नयाँ गीत “आजै मर्छु” को भिडियो सार्बजनिक

0
4

कर्णप्रिय स्वरका धनी गायक राज सिग्देलको आवाजमा रहेको नयाँ गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियोमा पनि निर्माण भएर सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिना पोखरेलको शब्द रचना रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा सिल्पा पोखरेल र चिरन्जीवी अधिकारि र महेश खड्काको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस