शिशिर बुढाथोकीको शब्द रचनामा “मन चनचल” गीतको भिडियो सार्बजनिक

0
77

गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत “मन चनचल चनचल” सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार शिशिर बुढाथोकीको शब्द रचना संगै बादल घिमिरे संगीत रहेको छ भने साहश शाक्यको संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

केदार धितालले निर्देशन रहेको यस भिडियोमा कमल सिंह अनि प्रगति अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस