केदार धितालको निर्देशनमा “सररर”

0
26

सररर एल्बममा समाबेश गायक बिक्रम बस्नेतको आवाजमा रहेको नयाँ गीत “सररर हावा चल्यो त्यो पारि डाडैमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ । संगीत मिलन कडेलको शब्द रचना अनि संगीतमा रहेको यस गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको यस गीतको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ भने केदार धितालको निर्देशन रहेको यस भिडियोमा नयन र रजनीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस