संजयको उजाड जिन्दगीमा मेलिनाको आगमन

0
95

गायक तेज कुमार खबासको ह्यापी एल्बममा समाबेश रहेको नयाँ गीत “उजाड मेरो” सार्बजनिक भएको छ स्वर अनि संगीत तेजकुमार खवास आफैको रहेको यस गीत लाई धरै नै रुचाईएको छ ।

शिव कुमार दनुवारको शब्द रचना रहेको यस गीतमा पुस्कर सुनुवारको एरेन्ज रहेको छ ।

यस्तै गीतको म्यूजिक भिडियो पनि बनेको छ । भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन् ।

निशान घिमिरेको सम्पादन रहेको यस भिडियोमा सञ्जय पौडेल र मेलिना राईकोअभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस