नयाँ गीत “तिमी घाती भयौ” सार्बजनिक

0
3

गायिका सरु गौतमको आवाजमा रहेको नयाँ गीत “तिमी घाती भयौ” सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द रचना तथा संगीत रहेको छ । बिपिन आचार्यको संगीत सम्योज रहेको छ यो गीत उत्तम भण्डारीको एल्बम “उत्तम ७” मा समाबेश रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको गीतको भिडियो लाई राज केपीले निर्देशन गरेका गरेका हुन् । बिरेन्द्र धामीको सम्पादन तथाअर्जुन सापकोटाको छायांकन रहेको यस भिडियोमा राज, सरु अनि रमाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस