जिनिलियाको भ्यालेनटाइन उपहार ”मन मेरो चोरी’

0
21

प्रणय दिवश [भ्यालेनटाइन डे] जतिजति नजिकिदै छ । प्रेम सम्बन्धि गीतहरु त्यतिनै सार्बजनिक भैरहेका छन् । पछिल्लो १ हप्ताको नेपाली गीतहरुको रिलिज हेर्ने हो भने धेरै जसो माया र प्रेम सम्बधि नै छ्न त्यो मध्ये कै एक हो ”मन मेरो चोरी”।
तुलाधर दर्नालको स्वर र संगीत रहेको ”मन मेरो चोरी”मा रमेश संयोग श्रेष्ठको शब्द रहेको छ 

यसै गीतबाट जिनिलिया श्रेष्ठ अभिनयमा डेब्यु गरेकी छिन भने उनलाई मिलन खनाल ले साथ दिएका छन् भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा उत्तर राना मगरको सम्पादन र निकेश महर्जनको क्यामेरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस