बिशालको “आमा” गीत सार्बजनिक

0
25

केहि समय देखि अस्ट्रेलियामा बस्दै आएका गीत संगीतको क्षेत्रमा आफुलाई बिशाल भनेर आफ्नो पहिचान दिलाउन सफल गायक/संगीतकार/गीतकारको रुपमा चिनिन्छन बिशाल गौतम । सुमधुर स्वरका धनि अनि अन्यन्तै मिलनसार गौतमले राम्रा राम्रा गीत लेखन अनि संगीत बाट बजारमा आफ्नो चर्चा कमाउदै आईरहेका छन् र पहिचान बनाउन सफल भएका छन् ।

”मैले हेल्लो भनि बोलाए” अनि “यो सास पनि” गीतको सफलता पछि गौतमको नयाँ गीत “आमा” जिन्दगीको पहिलो प्रेम” भनेर सार्बजनिक भएको छ ।

विशालको आफ्नै शब्द संगीत अनि आवाज रहेको यो गीतमा प्रकाश केसीको मास्टरिङ्ग रहेको छ । यसै गरि भिडियोमा श्री पराजुलीको छायांकन श्री पराजुली अनि सुसान्त श्रेष्ठको सम्पादन संगै श्री पराजुली निर्देशन रहेको छ ।
यसै गरि भिडियोमा बिशाल गौतम आफैले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस