बिष्णु खड्का (आर्यन) को सम्पादनमा “यो मनले रोजेको” गीत सार्बजनिक

0
22

गायक मोहन मगर अनि सपना गुरुङको आवाजमा रहेको नयाँ गीत “यो मनले रोजेको” सार्बजनिक भएको छ । गीतमा मोहन मगरकै शब्द रचना रहेको छ भने पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ । उक्त गीतको भिडियो पनि बनेको छ ।

भिडियोमा जिवन भट्टराई अनि सपना गुरुङको अभिनय रहेको छ । बिष्णु खड्का (आर्यन) को सम्पादन अनि ओम प्रसाईको छायांकन तथा ड्रोनरहेको छ । भिडियो लाई प्रकाश धितालको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस