भिम अधिकारीले र दाङकी सपना वेल्वासेले लाई भने “तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला”

0
18

गीतकार तथा गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजल गीत “तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला” को भिडियो सार्वजनिक भएको छ । संगीतकार गोविन्द मधुर आचार्यको संगीत र उनकै स्वरमा रहेको “तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला” बोलको गजलको भिडियो लाई आवाज इन्टरनेशनलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा निर्देशक सौरभ वलीले कतारको भिभिन्न ठाउँहरुमा एक्सन कट गरेका छन् । राजेन्द्र कुमार थापाको छायांकनमा सल्यानका सरोज बोहरा ,मोरङका भिम अधिकारी र दाङकी सपना वेल्वासेले अभिनय गरेका छन् । भिडियोमा कतारको दोहा लगायत विभिन्न रमणीय स्थानहरुको सुन्दर दृश्य कैद गर्दै धेरै मेहनतका साथ भिडियो बनाएको निर्देशक वलीले बताए  ।

प्रतिक्रिया दिनुहोस