सुरेनको निर्देशन वर्षा र सरोजको अभिनय

0
35

गायक राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत “कहिले काहिँ ” सार्बजनिक भएको छ ।
सार्बजनिक गीतमा दिपेन्द्र अधिकारीको शब्द रचना रहेको छ भने अमित श्रेष्ठको संगीत रहेको गीतलाई चन्द्र चौधरीले मिक्सिंग गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन् भने वर्षा राउत र सरोज कंडेलको यस भिडियोमा अभिनय रहेको छ ।

यस्तै यो गीतको भिडियोमा प्रमोद भण्डारीको ड्रोन रहेको छ । हरि हुमागाईंको छायांकन, निशान घिमिरेको सम्पादन संगै दिपु पौडेलको मेकअप रहेको छ ।

प्रतिक्रिया दिनुहोस