“जस्लाई मैले आफ्नो ठाने” भन्दै तड्पिए” गायक सबिन लिम्बु

0
90

लामो समय देखि गीत संगीतमा लागेका अनि फरक आवाज भएका गायक/संगीतकार तथा एरेन्जर हुन् सबिन लिम्बु । सबिनका थुप्रै चर्चित गीतहरु बजारमा रहेका छन् ।

यसै क्रममा सविनले पछिल्लो समय सबैको मन रुवाउने गीत “जस्लाई मैले आफ्नो ठाने” सार्बजनिक गरेका छन् । जुन गीतमा स्वर/संगीत अनि एरेन्ज सबिनको आफ्नै रहेको छ भने बिशाल थापाको शब्द रचना संगै किशोर थापाको मिक्सिंग रहेको छ ।

सविनले यस्तै यो गीतको म्युजिक भिडियो लाई इन्डियाको चण्डीगढमा छायांकन भैरहेको बताएका छन्अ । छायांकन भैरहेको भिडियोमा इन्डीयन मोडल लाई राखेर गरिदै छ ।

यो गीतको म्युजिक भिडियो लाई छिट्टै बजारमा सार्बजनिक गर्ने कुरा लिम्बुले बताए

प्रतिक्रिया दिनुहोस