जुनाले कसलाई भनिन त “मैले आखैमा गाजल लाको तिम्रै लागि हौ” (भिडियो सहित)

0
62

नेपालि सांगीतिक फाटमा पछिल्लो समय एक पछि अर्को गीत गर्दै सुगम संगीतका म्युजिक भिडियोमा आफुलाई अब्बल बनाउदै आएका मोडल हुन् सनम कठायत । यिनै कठायत द्वारा अभिनित “मैले आखैमा गाजल लाको” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा उनलाई जुना सुन्दासले साथ् दिएकि छिन ।

सार्बजनिक भिडियोको गीतमा हर्षित आले आवाज, राजकुमार बगरको शब्द/संगीत रहेको छ । यस्तै गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन, उत्सव दाहालको छायांकन अनि प्रकाश धितालको  निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस