“यस पालि त बिहे गर्ने हो” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

0
16

नेपालि गित संगीतमा पछिल्लो पटक दर्शक श्रोता माझमा क्रमबद्ध रुपमा एक पछि अर्को गीत गर्दै सफल हुँदै आएका कुशल गायक हुन् बल बहादुर राजबंशी ।

गायक बल बहादुरले यो भन्दा पहिला धेरै गीतहरु दर्शकमाझ राखेता पनि “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने’ गितबाट चर्चा पाएका हुन् भने यिनले राजबंशी भाषाको ४ ओटा एल्बम पनि सार्बजनिक गर्न सफल भएका छन् ।

यसै गरी गित संगीत लाई ध्यानमा राख्दै गायक राजबंशीले नयाँ “यस पालि त बिहे गर्ने हो” भन्ने सार्बजनिक गरेका छन् ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । म्युजिक भिडियोको पर्दामा चर्चित अनि मोडल अलिशा राईको साथमा भीमफेदी गाईजको अभिनय देख्न सकिने छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यो भिडियोमा भीमफेदी गाईज निर्मल लामा (बिजिको) को निर्देशन संगै द मनिटेज को सम्पादन रहेको छ ।
हेरौ यो भिडियो

प्रतिक्रिया दिनुहोस