सुरजले करिष्मा लाई सम्झदै भने “संसारै पाएर के गर्नु” (भिडियो सहित)

0
5

गायक स्वरुपराज आचार्यको आवाजमा रहेको नयाँ गीत “संसारै पाएर के गर्नु” सार्बजनिक भएको छ । देबेन्द्र पुवारेको शब्द रचनामा तयार भएको यस गीतमा बि.बी अनुरागिको संगीत रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियो पनि बनेको छ ।

भिडियोमा सुरज खनाल र करिष्मा ढकालको अभिनय रहेको छ । यस्तै भिडियो लाई मिलन बिकले सम्पादन गरेका हुन् भने प्रकाश खड्काको छायांकन रहेको छ भने बिक्रम चौहानको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस