सुन्दर पन्तको शब्द रचनामा “सिम सिम पानि पर्यो” गीत सार्बजनिक (भिडियो सहित)

0
71

गीतकार सुन्दर पन्तको शब्द रचनामा गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत “सिम सिम पानि पर्यो” सार्बजनिक भएको छ ।
कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

कमल सिंह अनि ऋचा थापाको अभिनय रहेको भिडियोमा निता भारतीको मेकअप रहेको छ । भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरतेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस