नारायण गौतमको नयाँ गीत “जुन ताराको मात्रै बयान” (भिडियो सहित)

0
41

कामको शिलशिलामा कोलोराडो यु.स मा रहदै आएका र केहि समय आगाडी आफ्नो नयाँ एल्बम श्रुतिमा एल्बम बजारमा ल्याएर आफुलाई गीत संगीतमा कुशल गीतकारको रुपमा स्थापित गराऊन सफल भएका गीतकार नारायण गौतमको नयाँ गीत
“जुन ताराको मात्रै बयान टाढा भएर होला”
“सुर्य मात्रै सधै नजिक गाढा भएर होला”
सार्बजनिक भएको छ ।

कुशल गायक अजर जंगमको आवाज, कुशल अनि चर्चित संगीतकार हरि लम्सालको संगीत अनि माहाराज थापाको संगीत संयोजन रहेको गौतमको यो गीतले अहिले चर्चा पाईरहेको छ । गीतमा राजबाबु चौधरीको रेकड़िस्ट रहेको छ भने चन्द्र चौधरीको मिक्सिंग/ मास्टरिङ्ग रहेको छ ।

आफ्नो नयाँ एल्बम “श्रुतिमा” पश्चात गौतमले यो गीत सार्बजनिक गरेका हुन् भने नारायण सानै देखि गित संगीतमा रुचि भएका व्यक्ति हुन् ।

नेपालि गित संगीतका लागि गौतम एक कुशल गितकार हुन् । आगामी दिन हरुमा नारायणको अझै पनि गित संगीतमा लेखनको यात्रा अगाडी बढ्दै जाओस शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस