सोमा लामाको शब्द/संगीतमा नयाँ गीत “कसम” सार्बजनिक (भिडियो सहित)

0
40

सर्लाहीमा जन्मनु भएकी कुशल सर्जक शब्द/संगीतका कुशल कलाकार हुन् सोमा लामा ।  “मखमली चोली”” को सफलता पछि फेरी पनि सोमा लामाले आफ्नै शब्द/संगीतमा रहेको नयाँ गीत “कसम” सार्बजनिक भएको छ । गायिका एलिना खनालको सुमधुर स्वरमा सजिएको सोमा लामाको आधुनिक गीत कसमले यति बेला चर्चा कमाई रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । म्युजिक भिडियो लाई अजय रेग्मीले छायांकन गरेका छन् भने अधिनायक मान सेर्चनको सम्पादन रहेको छ यस्तै भिडियो लाई शिवम पोख्रेलले निर्देशन गरेका छन् भने नवीन श्रीष मगर र मनीषा पाण्डेको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस