“तिमि नै हौ मेरी” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

0
4

नेपालि गित संगीतमा निरन्तर रुपमा लागि रहेका एक कलाकार हुन् यस कुमार । यिनै कुमारको नयाँ गीत “तिमि नै हौ मेरी” सार्बजनिक भएको छ । आफ्नै स्वर शब्द अनि संगीतमा रहेको यो गीत लाई भुपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका हुन् भने गीतका रेकडीस्ट सागर पाण्डे हुन् ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने बिकाश धमला सम्पादन संगै राजीव समरले निर्देशन गरेका छन् ।
यस्ता भिडियोमा सृष्टि खड्का ,बद्रि कटवाल सुरेन्द्र नेपाल ,अमृता थापाको ससक्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस