अवस्थीले सार्बजनिक गरे “लाल किल्ला” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

0
28

नेपालि गीत संगीतमा कलाकार बन्ने अनि गित संगीतमा आफुलाई परिचित बनाउन जसलाई नि मन हुने गर्छ यस्तै क्रममा आफुलाई चिनाउना अनि आफु कलाकार बन्छु भनेर अग्रसर भएर पछिल्लो समय गित संगीतमा लागेका व्यक्ति हुन् राम प्रसाद अवस्थी । 

यिनै अवस्थीले चुनाबी लोक गीत “लाल किल्ला” सार्बजनिक गरेका छन् जुन गीतमा राम प्रसाद अवस्थी अनि पूर्णकला बि सीको आवाज रहेको छ ।

यस्तै गीतमा राम प्रसाद अवस्थीकै शब्द सिर्जना रहेको छ भने लय तथा संगीत संयोजन राम कार्की रहेको छ । यो गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियो लाई बिष्णु खड्काले सम्पादन गरेका छन् । हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस