मिलन शंकर अनि संधता भट्टराईको अभिनयमा “डिस्को “डान्स सार्बजनिक (भिडियो सहित)

0
21

नेपालि सांगीतिक फाटमा गित संगीतका लागि भनेर संगीतमै लागिरहेका एक कुशल कलाकार हुन् चन्द्र सिंह तमु । यिनै चन्द्रको नयाँ गीत “डिस्को “डान्स सार्बजनिक भएको छ । सार्बजनिक गीतलाई तमुले निकै मेहनतका साथ बजारमा ल्याएका हुन् ।

यो गीतमा चन्द्रको आफ्नै स्वर/संगीत अनि शब्द रचना रहेको छ । यस्तै तमुले यो गीतको म्युजिक भिडियो पनि निर्माण गरेका छन् ।

निर्माण भएको भिडियोमा अर्जुन तिवारीको छायांकन अनि राजिव समरको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

मिलन शंकर अनि संधता भट्टराईको अब्बल अभिनय रहेको यस भिडियो लाई शान थापाले निर्देशन गरेका हुन् भने मनोज जोशीले यस भिडियोको पोस्ट प्रोडक्सन हेरेका हुन् ।

प्रतिक्रिया दिनुहोस