‘दशैँ तिहार गीत गाउँमै रमाइलो’ सार्बजनिक (भिडियो सहित)

0
51

नेपालीहरुको माहान चाड दशैँ आगनमा आइसकेको छ । यस्तै क्रममा गायक भुषण खतिवडा र दिपा पन्तकोले दशैँ तिहारको गीत सार्बजनिक गरेका छन् ।

‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको सार्बजनिक गीतमा कृष्णहरी बरालको शब्द र हरि लम्सालको संगीत सुन्न सकिने छ ।

दशैं तिहार गाऊँमैं रमाइलो हुन्छ भन्ने कथामा तयार पारिएको भिडियोलाई गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

जहाँ निर्देशक क्षेत्री र गायीका दिपा पन्तको अभिनय देख्न सकिन्छ । भिडीयोमा टंक केसीको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस