किन तड्पिए दर्पण राई सम्झना [भिडियो सहित]

0
51

राई ईज किंग राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत “मनको कुरा” सार्वजनिक भएको छ ।
सार्बजनिक गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत, कुशल गीतकार मन राज राईको शब्द रचना रहेको छ ।
यस्तै यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । भिडियोमा गीतकार तथा मोडेल दर्पण राई सम्झना राई र रञ्जित पौडेलको दमदार अभिनय रहेको छ ।

यो गीतलाई गायक राजेश पायल राईको दर्शन नमस्ते ३ मा समाबेश गर्ने भन्ने कुरा थियो भनेर गीतकार मन राज राइले बताएका छन् ।

कोरियन लुक्स देखिने भएकोले भिडियोमा दर्पण राई लाई लिएको र गीतमा आफ्नो प्रेमिका जो थिईन् उनलाई आफुले असाध्यै मन पाराको र पछि उसको बिहे अन्तै भएको अनि असाध्यै माया गर्ने भएकोले एक अर्को लाई मन पाराको कुरा एक अर्काको मनको कुरा भन्न नसकेको कुरालाई गीतमा गीतकारले व्यक्त गरेका छन् ।

भिडियोमा सशांक कंडेलको निर्देशन उत्सव दाहाल अनि राज कुमार लामिछानेको छायांकन अनि निशान घिमिरेको सम्पादन रहेको छ भने हाम्रो प्रतिभा समुहले यसलाई ब्यस्थापान गरेको छ ।

भिडियोमा त्रिकोणात्मक प्रेम सम्बन्ध देखाईको भिडियोमा दर्पण राईलाई प्रेममा निकै नै तड्पाईएको छ ।

प्रतिक्रिया दिनुहोस