कमल खत्रीको शब्द/संगीत “थामी देउ हात” सार्बजनिक (भिडियो सहित)

0
58

नेपालि गीत संगीतको बजारमा दिन प्रतिदिन बिभिन्न किसिमका गीत संगीतहरु सार्बजनिक हुदै आएका छन् । यस्तै क्रममा पछिल्लो समय नयाँ गीत “थामी देउ हात” सार्बजनिक भएको छ ।
लामो समय देखि नेपालि गीत संगीतमा आबद्द हुदै आएका एक कुशल गायक हुन् दिनेश रसाइली ।

यिनै रसाईलीको आवाजमा रहेको यो नयाँ गीत “थामी देउ हात” सार्बजनिक भएको हो ।सार्बजनिक गीतमा कमल खत्रीको शब्द/संगीत रहेको छ भने रिकेश गुरुङ संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि बनाईएको छ । भिडियो लाई भिडियो लाई उत्कृष्ट ढंगले हरि हुमागाईंले छायांकन अनि निशान घिमिरेले सम्पादन गरेका छन् ।

लामो समय देखि म्युजिक भिडियोमा अभिनय गर्दै आएकी मोडल रिमा बिश्वकर्मा, निराजन प्रधान अनि प्रकाशको यो भिडियोमा अभिनय रहेको छ ।

के एण्ड के प्रोडक्सनले पोष्ट प्रोडक्सन गरेको हो यो भिडियोमा अर्जुन अधिकारी निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस