सबै जनाले हेर्ने पर्ने यो सलको तिज गित (भिडियो सहित)

0
60

नारीहरुको माहान चाड हरितालिका तिज नजिकिदै गर्दा बजारमा नयाँ नयाँ गीत हरु आउने क्रमम बढ्दो छ । यहि मौकालाई लक्षित गर्दै यो सालको नयाँ तिज गीत “माईतिको आगानी दाजु-भाईले भरेनी” सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा समना अर्यालको स्वर/शब्द तथा संगीत रहेको छ भने प्रकाश केसीको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई प्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ भने भिडियोमा सामना अर्यालको आफ्नै अभिनय रहेको छ ।

भिडियोमा राजिब समरको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन, ज्ञानेन्द्र शर्माले छायांकन रहेको छ प्रकाश धितालको निर्देशन रहेको छ । भिडियोमा भिडियोमा तिजमा चेलीलाई माईतिको सम्झना संग संगै साथि संगीको सम्झना कति आउदो रहेछ भन्ने कुरा अनि आमाले पकाको दरको सम्झना गर्दै दाजु भाई लाई भेटैमा हासे बोले भन्ने कुरा लाइ दर्साउन खोजिएको छ ।