मालाको जवानी देखेर “झम्मक झम्मक पार्यो भन्छन हृदय दाहाल (भिडियो सहित)

0
11

गीत संगीतमा निकै दुख कस्ट गर्दै अनि अगाडि बढ्दै आएका र नेपालि गीत संगीत प्रतिको लगाब लाई आत्मा साथ गर्दै गीत संगीतमा केहि गर्छु भन्दै संगीतमा अग्रसर हुदै आएका अनि केहि समय उता देखि अष्ट्रेलियामा बस्दै आएका नव- गायक हुन् हृदय दाहाल ।

यिनै दाहालले गायको आफ्नो नयाँ डान्सिड् वाला गीत “झम्मक झम्मक पार्यो जवानीले” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पछिल्लो समय निकै नै व्यस्त हुदै आएका गीतकार तथा संगीतकार राजेन्द्र बजगाईको यो गीतमा शब्द/संगीत रहेको छ भने प्रकाश केसीको मिक्सिङ्ग मस्टरिङ्ग रहेको छ भने गणेश चौधरीको एरेन्ज रहेको छ ।

यस्तै सार्बजनिक यो गीतको म्युजिक भिडियो पनि बनेको छ । दुख अनि मेहनतका साथ बनाईएको गीतको म्युजिक भिडियो “झम्मक झम्मक पार्यो जवानीले” मा सुन्दर मोडल माला लिम्बु अनि भिमफेदी गाईज् समूहको ससक्त डान्स संग संगै दमदार अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियो लाई निशान धिमिरेले सम्पादन गरेका हुन् भने भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस