कसलाई भने सुनिलले “चिट्ठीको जमाना” (भिडियो सहित)

0
7

अमेरिकामा बस्दै आएका गायक सागर राइको शब्द/संगीत अनि स्वरमा रहेको नयाँ गीत “चिठीको जमाना”को म्युजिक भिडियो सार्बजनिकभएको छ ।
बरिस्ठ रंगकर्मी सुनिल पोखरेलको जन्म दिन पारेर उहाकै अभिनय रहेकोया भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा रंगकर्मी सुनिल पोखरेलका साथमा मोडल एलिशा राई अनि राज न्यौपानेको अभिनय पनि देख्नसकिन्छ ।

करिब २ बर्ष पछि आफ्नै चेलाहरुको बिशेष आग्रहमा पोख्रेल अभिनित भिडियोमा बिशाल भण्डारीको निर्देशन, अर्जुन तिवारीको छायांकन अनि निशान घिमिरेको सम्पादन रहेको छ।

यसै गरि भिडियो लाई ज्ञ स्टुडियो अनामनगर र कपन स्थित रिलायन्स स्कुलमा खिचिएको हो ।