बर्षाले कसलाई भनिन् “दिल चोरेर लैजा मेरो प्रेम नगर” (भिडियो सहित)

0
7

प्रेम अनि पारिवारिक कथा बस्तुमा निर्माण भएको गायक पवन केसी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको “गुन्यु चोली लायौ झुमा दियौ नजर” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

भिडियोमा बर्षा शिवाकोटी अनि जीवन भट्टराईको अभिनय रहेको छ । भिडियो लाई उत्सव दाहालले छायांकन गरेका हुन् भने राजीव समरको कोरियोग्राफी संगै बिकाश धमलाको सम्पादन रहेको छ ।
सार्बजनिक भिडियो गीतमा भिम बिसीको शब्द/संगीत संगै अलमोडा राना उप्रेतीको एरेन्ज रहेको छ भने भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।
यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यपस्थान गरेको छ ।