आर्यन अनि चाहानाको अभिनयमा रहेको “तिमि बिना” गीतको भिडियो सार्बजनिक

0
3

गायक तय्था एरेन्जर पुस्कर सुनुवारले पनि म्युजिक भिडियो निर्देशन गरेका छन् । “तिमि बिना” बोलको गितको म्युजिक भिडियो लाई उनले निर्देशन गरेका हुन् ।
यो गीतमा पुस्करको आफ्नै आवाज रहेको छ भने उनलाई निशा लामाले साथ् दिएकि छिन ।

भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियोमा मुकेश हुमागाईको छायांकन आर्यन खड्काको सम्पादन रहेको छ ।

भिडियोमा आर्यन आफै देखिएका छन् भने उनलाई भिडियोमा चाहानाले साथ दिएकि छिन भने
गायक तय्था एरेन्जर पुस्कर सुनुवार स्वयंम आफैले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस