ठुला ठुला सपना देखेका कमल चन्चल “दुई किलो आलु” बेच्दै

0
92

लामो समय देखि नेपालि गीत संगीतमा लागेका अझ लोक पप तिर अलिक अग्रसर भएका बहुप्रतिभाशाली कलाकार हुन् कमल भुसाल चन्चल । यिनै चन्चलले आफ़्बै शब्द,संगीत अनि आवाजमा रहेको नया लोक पप “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

भिडियोमा अलिना देउजा, झरना बिसी, सुजन ढकाल लगाएत बालकलाकार संदेश भुसाल पनि अभिनय रहेको छ भने भिडियो लाई राम कुमार केसीले छायांकन गरेका छन् भने बिशाल नेपालीको कोरियोग्राफि रहेको छ ।

मुल्य बढेको कुराको समसामयीक कथा ब्यथालाइ मुख्य बिषय बस्तु बनाएर नयाँ लोक पप गीत “दुई किलो अालु ” सार्वजनिक भएको हो ।