के रक्षा बिना के.के एक पल पनि बाच्न नसक्ने हुन् त् (हेरौ भिडियो)

0
147

कुशल गीतकार खेम प्रसाद घिमिरेको शब्द तथा प्रस्तुतिमा संगीतकार शिशिर सडकको संगीत, मनोज पौडेलको संगीत सम्योजनमा गायक बिश्व नेपालीको आवाजमा समाबेश भएको नयाँ गीत न तिमीलाई आफ्नो सार्बजनिक भएको छ ।

यसै बीच यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा मोडल रक्षा श्रेष्ठ संग के.के ले रोमान्स गरेका छन । यसै गरि यो दुई मोडललाई रोमान्स गराएका हुन निर्देशक युवराज वाईवाले । यसै गरि उत्सब दाहालले भिडियोको छायांकन गरेका हुन भने निशान घिमिरेले सम्पादक गरेका हुन

प्रतिक्रिया दिनुहोस