प्रकाश मगरको “आछु आछु पार्यौ मलाई” सार्बजनिक

0
49

संगीतकार सुरेशअधिकारीको संगीत , शितल  कादम्बिनीको शब्द तथा साहाश शाक्यको एरेन्जमा गायक प्रकाश मगरको  आवाजमा “प्रेमशाला” एल्बममा समाबेश गीत  “आछु आछु पार्यौ मलाई” सार्बजनिक भएको छ ।

सार्बजनिक गीतको म्युजिक भिडियो पनि बनेको छ । शोभा श्रेष्ठको मेकअप रहेको यस म्युजिक भिडियोमा पुष्पल , शिल्पा अनि बिकाशको अभिनय रहेको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।

यसै गरि भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस