“छुटाउन खोज्ने” गीत सार्बजनिक

0
14

लामो समय देखि नेपालिगित संगीता सक्रिय हुदै आएकी कुशल गायिका सुनिता प्रधान लिम्बुले “छुटाउन खोज्ने” गीत सार्बजनिक गरेकी छिन ।
हरि लम्सालको संगीत यसै गरि दिनेश अधिकारीको शब्द अनि किरण कंडेलको संगीत संयोजन रहेको गीत अहिले चर्चामा रहेहेको छ ।

चर्चामा रहेको उक्त गीतको म्युजिक भिडियो पनि बनेको छ सान्ताना रेकर्डको प्रस्तुति रहेको यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।
केकी अधिकारी र निराजन प्रधानको अभिनय रहेको यो भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन भने हरि हुमागाईले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस