गायक मोहमदले किन भने “कि त मेरो मुटुलाई ढुंगा बनाई देउ”

0
5

गायक मोहमद वारिस खानको दोस्रो एल्बम “आगो र फुल”मा समाबेश “कि त मेरो मुटुलाई” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गीतमा गायक स्वयंम खानको आवाज संगै शितल कादम्बिनीको शब्द, शिखर सन्तोषको संगीत अनि आमोस तामांगको संगीत संयोजन रहेको छ ।

म्युजिक संसार नेपालको प्रस्तुति रहेको यो भिडियोमा उत्सब दाहालले छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।

मोडल अनिल थापा र दीपशिखा खड्काको अभिनय रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस