मोहमद वारिस खानको “आउनु है कान्छी” गीतको म्युजिक भिडियो सार्बजनिक

0
4

म्युजिक संसार नेपालको प्रस्तुति रहेको “आगो र फुल” एल्बममा समाबेश “आउनु है कान्छी” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । मोहमद वारिस खानको आवाजमा रहेको यो गीत उनको दोस्रो एल्बमको गित हो जसमा संगीतकार सुरेश अधिकारीको संगीत संगै शब्द पनि रहेको छ ।

यसै गरि यो गीतमा राजन इसानको संगीत संयोजन रहेको छ ।

युवराज वाईवाको निर्देशन रहेको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन संगै निराजन अनि दिपशिखाको अभिनय रहेको छ ।