टंकले सार्बजनिक गरे ”अरु कोहि रोज्यौ कि” गीतको म्युजिक भिडियो

0
15

संचारकर्मी प्रकाश धितालको उत्कृस्ट निर्देशनमा गायक तथा संगीतकार टंक बुढाथोकीको आवाजमा ”अरु कोहि रोज्यौ कि तिमिले मेरो माया मारी” बोलको गित सार्बजनिक भएको छ । साजनको शब्द रहेको यो गीतमा टंक आफ्नै संगीत तथा एरेन्ज रहेको छ ।
उत्सब दाहालको छायांकन रहेको भिडियो लाई बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा क्रिस्टिना अनि चिरनको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस