म्युजिक भिडियोमा ब्यस्त सपना

0
39

केहि समय देखि नेपालि कलाकारिता अनि मोडलिङ्गमा सक्रिय हुदै आएकी मोडल हुन् सपना पन्त। सानै देखि रुचि भएर यो क्षेत्रमा आएकी सपनाले अहिले सम्म चर्चित कलाकार हरुले गायक गित हरुमा अभिनय गरिसकेकी छिन । मोडलिङ्गमा आफु खुसि हुने भएकोले र आफ्नो सानै देखि रुचि भएकोले केहि गर्छु भनेर यो क्षेत्रमा लागेको भनेर सपना भन्छिन  

अहिले सम्म यिनले अदृस्य मनको घाउ , जिन्दगीका सारा खुसि , नक्कली लाई , लगाएतका बिभिन्न गित हरुमा अभिनय गरि सकेकी छिन । काभ्रेमा जन्मिएकी सपनाले अवसर मिले सम्म ठुलो पर्दा यानेकि चलचित्रमा पनि गर्ने भनी कुरा बताउछिन । उनको मोडलिङ्ग यात्रा सधै सफल बनोस यहि छ शुभकामना । 

प्रतिक्रिया दिनुहोस