गायिका प्राश्नाको ‘तिम्रो हरेक स्पर्शले गीतको म्युजिक भिडियो सार्बजनिक

0
46

गायिका प्राश्ना पान्डे अनि राम सिटौलाको आवाजमा रहेको ”तिम्रो हरेक स्पर्शले मलाई सताई रहन्छ” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

प्राश्नाको आफ्नै शब्द रहेको गितमा राम सिटौलाको संगीत छ भने गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

रोबर्ट सिंह र प्रनिशा सिलवालको अभिनय रहेको भिडियोलाई अचित श्रेष्ठले छायांकन गरेका छन भने उत्तम अधिकारिले भिडियो निर्देशन गरेका छन ।
यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेनमेन्टले बजार ब्यबस्थापन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस