गायक नारायणले बेल्जिएममा रुदै भने “यति बेला उनीलाई सम्झी रुनु मात्रै भयो “

0
17

समधुर आवाजका धनि तथा गित संगीतका बहु-प्रतिभाशालि कलाकार हुन् गायक नारायण धिताल । यिनै धितालको आवाजमा सजिएको र काईट्स एल्बममा समाबेश मन छुने गित ”यति बेला उनीलाई सम्झी रुनु मात्रै भयो” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
थकित यात्रीको शब्द तथा नारायण धितालकै संगीत रहेको यो गीतमा महाराज थापाको एरेन्ज रहेको छ ।

मन छुने यो गितको म्युजिक भिडियोमा नारायण धिताल शान्ति भट्ट ,शिबम धिताल अनि सुदर्शन घिमिरेको अभिनय रहेको छ । यसै गरि भिडियोलाई दिपेश रेग्मीले निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस