नारायण धितालले ‘देखे तिमीलाई’ भने कसलाई हो त ?

0
45

हेरौ भिडियो 

युवा गायक नारायण धितालको आफ्नै शब्द / संगीत अनि रहेकोआवाजमा रहेको “देखे तिमीलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोलाई स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन गरिएको छ।
हाल बेल्जियम रहेका गायक धितालको यो भिडियोलाई दिपेश रेग्मीले निर्देशन गरेका छन् भने भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस