कर्मै खोटी भिडियो

0
33

यसै वर्ष समपन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा सर्बोत्कृस्ट महिला गीतकारको अवार्डले सम्मानित गीतकार बबि गुरुङ “निस्छल” को अर्को महत्वाकांक्षी गीत “कर्मै खोटी   ” सार्वजनिक भएको छ ।

प्रसिद्ध सांगेतिकार राजकुमार बगरको संगीतमा समधुर आवाजकि  धनी अन्जु पन्तको स्वर रहेको छ । एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको उक्त गीतको भिडियोमा सनम कठायत र सुप्रीया कटुवालको अभिनय रहेको छ ।

राधाकृष्ण आचार्यको निर्देशन ,उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो अहिले चर्चामा छ ।

हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस