गायक सुर्य कमलले कसलाई भने त जिन्सवाली र ”च्याटिङ्ग्मा आऊ राति”

0
17

नेपालि सांगीतिक फाटमा पहिलो पटक दनुवार भाषाको गीत गायर एकाएक चर्चामा आउन सफल गायक सुर्य कमल राईको भोजपुरी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश कुमार साहको शब्द रहेको यो गितमा स्वयंम आफैले आवाज अनि संगीत दिएका छन् ।

तराई तथा मधेशमा कुप्रथाको रुपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नेको निम्ति गाईएको गीतको भिडियोमा रोशन कुमारको निर्देशन संगै दिनेश जंग र आयुषाको अभिनय रहेको छ । यसै गरि यो गीतको छायांकन  काठमाण्डौको रोयल सुटिङ स्टुडियोमा गरिएको थियो ।
यो भिडियो हेर्न यहा जानुहोस ।

यसैगरी राइको अर्को गित हेल्लो डार्लिङ को रेकर्डिङ रेकडिङ्गको काम पनि सम्पन्न भएको छ ।  यो गित पनि आफ्नो तेस्रो एल्बम  नेटमा सबाबेश भएको राईले जानकारी दिनुभयो । सो गीतमा चर्चित गायक तथा संगितकार विकास चौधरीको संगीत रहेको छ ।  उक्त गीत चाँडै नै सार्वजनिक गर्ने तयारीमा रहेको गायक राईले जानकारी दिनुभयो ।

यसै गरि नकाब चलचित्रमा समाबेश गित च्याटिङ्ग्मा आऊ राति अहिलेमा बिजी छु बोलको गित पनि भएको छ ।

सार्वाजनिक भिडियो

प्रतिक्रिया दिनुहोस