तामांग सेलोमा यस्तो देखिए सनम…

0
9

गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको नया गित ”मैच्यांग हो मैच्यांग” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।  
सुमन तामांगको आवाज रहेको गीतमा राज कुमारको आफ्नै शब्द संगीत रहेको छ । भिडियोमा सनम कठायत लाई तामांग शैलीमा देख्न सकिने छ भने उनलाई अस्मिता श्रेष्ठले भिडियोमा साथ् दिएकि छिन भने भिडियोमा मिलन थापाको कोरियोग्राफी रहेको छ ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले यो भिडियो लाई बजार व्यपस्थापन गरेको छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस