प्रकाश धितालको निर्देशनमा उत्कृष्ट भिडियो सार्बजनिक…कुन हो त ?

0
34

प्रकाश धिताल द्वारा निर्देशित अनि शिव कुमार दनुवारको प्रस्तुति संगै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको ”प्यासी प्यासी” गीतको भिडियो सार्बजनिक  भएको छ ।   

गङ्गाधर पराजुलीको आवाजमा सजिएको भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस