”दिलमा पनि धड्कनमा पनि” भिडियो सार्बजनिक

0
16

सानै देखि गीत संगीतका पारखी अनि गीत संगीतलाई माया गर्ने अनि पछिल्लो समय ”चुलबुले कान्छी नक्कलि मोरी” गीत बाट चर्चा कमाएका गायक / गीतकार / संगीतकार तेज कुमार खवासको नया गीत ”दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ” को म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ।  
यो गीतमा तेजको आफ्नै स्वर / शब्द अनि संगीत अनि  रहेको छ भने निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

प्रतिक र उषाको अभिनय रहेको भिडियोमा सुमन निरौलाको छायांकन सुनिल  श्रेष्ठको सम्पादन संगै सुजित बिश्वासको निर्देशन रहेको छ भने भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको गरेको छ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस