नभकृष भन्छन लण्डनमा बसे पनि लोकल गित नै सार्बजनिक गरेको छु !!

0
44

बिगत दुई दशक देखि लण्डनमा रहदै आएका गायक/संगीतकार/गीतकार नभकृष पन्चकोटीले नेपाली भावनात्मक गीत ”पठाएको छु फुल”को म्युजिक भिडियो सार्वजनिक गरेका छन्  । लण्डनमा  रहेका यी पन्चकोटीले अस्ट्रियाको भियनामा बस्ने संगीतकार रुपक कुमार साहिसमुदा संग मिलेर यो गित सार्बजनिक गरेका हुन्  ।  

 भिडियोमा पुजा पन्चकोटी र डेभिड वमनले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन, अनि छायांकन पुजा पन्चकोटी र बेरोन ब्यरेटको रहेको छ ।

भिडियोमा हेरौ

प्रतिक्रिया दिनुहोस