प्रभातले गरे “एक्लै जिउने” गितको भिडियो सार्बजनिक

0
22

गीतकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश गित एक्लै जिउनेको म्युजिक भिडियो पनि निर्माण भएको छ । यो गितमा युबराज चौलागाईंको आवाज प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल एरेन्ज रहेको छ ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिंक गरौ 

प्रतिक्रिया दिनुहोस