नेपाल सस्कृतिक संघ स्याङजा क्षत्र न २ को अध्यक्षमा देबी अर्याल निर्बाचित

0
153

नेपाल सस्कृतिक संघ स्याङजा नेपाली काङ्रेश क्षेत्र न् २ को अध्यक्षमा देबी अर्याल निर्बाचित हुनु भएको छ। हिजो भएको अधिबेसनबाट अर्याल निर्बाचित भएको हाम्रा स्याङजा सम्बाददाताले बाताए।

नेपाली काङ्रेश क्षेत्र न् २ का अध्यक्ष अर्जुन प्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न अधीबेसनमा नेका जिल्ला सभापति एबम् सभासद कमल प्रसाद पङेनी, सस्र्कितिक संघका केन्द्रिय उपाध्यक्ष कुमार राना, नेबिसंघ पूर्व केन्द्रिय सदस्य एबम नेका महाधिबेसन प्रतिनिधि बिष्णु पौडेल, नेका पूर्व जिल्ला सभापति खगेन्द्र रेग्मी लगायतले शुभकामना दिदै यो कार्य समितिले सास्क्रितीक पहिचान जोगाई राख्न कामा गर्ने विश्वाश ब्याक्त गर्नु भयो।

अधिबेसनबाट देबी अर्यालको अध्यक्षतामा ११ सदस्यिय समिती निर्बाचित भएको छ।

प्रतिक्रिया दिनुहोस