सनमले हात पारे एकैबर्षमा दुई अवार्ड..

0
18

काठमाण्डौ – पौष ०१ , नेपाली गीत संगीतमा करिब 250 भन्दा बढी सुगम संगीतका म्युजिक भिडियोमा अभिनय र अधिकांश गीतहरु बाट चर्चामा रहेर नेपालका करिब सम्पुर्ण सफल गायक गायिकाका गीतहरुमा त्यस्तै सम्पुर्ण नेपाली मोडेल तथा नायिकाहरु संग काम गरिसकेका मोडेल हुन सनम कठायत ।

यिनै कठायतले यो बर्ष सम्पन्न दुबै ठुला म्युजिक अवार्ड अन्तर्गत म्युजिक खबर अवार्ड र बिन्ध्यबसिनी म्युजिक आवर्डमा बर्षके सर्बोत्कृस्ट मोडल अवार्ड सहित गत बर्षको नेसनल क्यापिटल अभिनय अवार्डद्वारा सम्मानित भएका थिए  ।

यसै गारी एक बर्स पहिलो त्रिभुबन विश्वबिद्यालय बाट M.Sc in Medical Microbiology एकदमै राम्रो श्रेणीमा उत्तीर्ण गरि हाल कान्तिबाल अस्पतालमा केहि रिसर्च गरिरहेका छन  ।

करिब दस बर्ष देखि संचार क्षेत्रमा आबद्द भएका सनम पछिल्लो समय गोर्खा एफ एम ९३ मेगाहर्ज़ हुँदै सगरमाथामा टि भि बाट प्रशारण भइरहेको “Lai bari singing competition र Ntv plus ma Young star dance competition “को officila होस्ट भर काम गरिरहेका छन  ।