हिन्दु महिलाहरुको माहान पर्व तीज संगै गायक गायिकाहरुले विभिन्न खाले बजारमा ल्याएर दर्शक श्रोताहरुलाई नचाउने क्रममा पुर्बी इटहरीमा गत शुक्रबार एक गीतको म्युजिक भिडियो छायांकन भएको छ । राम रुवालीको शब्द, बसन्त सापकोटा को संगीत तथा मेलिना राइको स्वरमा सजिएको स्वामी राजा बोलको गीतको म्युजिक भिडियो इटहरीमा छायांकन गरिएको...
नेपाली सुगम संगितमा राम्रा शब्द लेखेर सुगम गीतकार पूजा मरियाको परीचय अब गीतकारको रुपमा मात्र रहेन एक म्युजिक भिडियो निर्देशन गरेर अब नयाँ परीचय स्थापित गर्नु भएको छ। राम रुवालीको शब्द तथा बसन्त सापकोटाको संगित र मेलिना राईको स्वरमा रहेको गीतमा बोल स्वामी राजा को रहेको छ भने म्युजिक...
चल्तीकी आधुनिक गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश  ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत यसपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर बजारमा आएको छ ।   ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता ढुंगाना छमछमी नाचेकी छिन् । नेपाली चलचित्रकी चल्ती कि नायीकाले नाचेको गीत बजारमा आएका अन्य तिज...
लोक गायक बद्रि पंगेनीलाई प्रहरीले काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवाको खालबाट जुवा खेलिरहेको अवस्थामा पंगेनी पक्राउ गरेको छ । प्रहरिले पङेनीलाई जुवाको खाल बाट उठाएपछि पंगेनी छुटाउन नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गृहमन्त्री जनार्दन शर्मालाई फोन गरेका छन् । एमाले निकट गायक पंगेनीलाई प्रहरीले समाएको खबर पाउनेवित्तिकै ओलीले मन्त्री शर्मालाई फोन...
गीतकार हरि बस्ताकोटीको उत्कृस्ट शब्दमा सजिएको नयाँ गीत "आँखामा कुनै सपना छैन" सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत रहेको छ भने एरेन्ज पनि उनै लम्सालको रहेको छ । गीतमा उ जितेर गई या हारेर गई जस्तो लोकप्रिय गीतका चर्चित गायक राज सिग्देलको आवाज रहेको छ भने यो गीतको...
के एण्ड के को प्रस्तुतिमा रहेको "बिर्सिदिन्छु भनेर नै" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा केकी अधिकारी अनि निराजन प्रधानको अभिनय रहेको छ । यो गीत लाई पछिल्लो समय अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा बस्दै आएका एक कुशल गीतकार अनि सानै देखि गीत संगीतमा लगाब राख्दै आएका...
नेपाली सुगम संगितमा नयाँ तर पहिलो एल्बम बाटै दर्शक श्रोताको मन मुटुमा छाप छोड्न सफल गायिका हुन् बसन्ता प्रक्रिती दाङ स्थाई घर भएकी गायिका काठमाडौं बाट आफ्नो स्वरले देशको ध्यान केन्द्रित गरेकी छन् । हाल तिजको गीतमा केन्द्रित बसन्ता दोस्रो एल्बमको तयारीमा छिन् ।
नेपालि लोक दोहारी गीतमा आफ्नो चर्चा कमाउन गायक आकाश “रोदन” बिसी र गायिका पूर्णकला बिसीको स्वरमा नयाँ लोक दोहारी गीत “कपाल राम्राे तेलले” सार्बजनिक भएको छ । यो गीतमा संगीत सम्योजन नरेन्द्र वियोगीको, लय रमेश धिमाल र पासाङ्ग तामांगको, अनि युनिक बिसी अनि सन्दिप मगरको शब्द रहेको छ भने समिर...
गीत संगीतमा निकै दुख कस्ट गर्दै अनि अगाडि बढ्दै आएका र नेपालि गीत संगीत प्रतिको लगाब लाई आत्मा साथ गर्दै गीत संगीतमा केहि गर्छु भन्दै संगीतमा अग्रसर हुदै आएका अनि केहि समय उता देखि अष्ट्रेलियामा बस्दै आएका नव- गायक हुन् हृदय दाहाल । यिनै दाहालले गायको आफ्नो नयाँ डान्सिड् वाला...
गीत संगीत भने पछि कस्लाई मन नपर्ला र ? यस्तै पछिल्लो समय छोटो समयमा नै नेपालि गीत संगीतमा आफुलाई केहि मात्रामा भए पनि स्थापित बनाउन सफल भएका नव-गायक हुन् एस राज कुमार । यिनै गायक एस राज कुमारको नयाँ गीत "बाडुली" सार्बजनिक भएको छ । गायनका साथ् साथै गीत लेखनमा...
फास्ट क्रियसनले अडियो/भिडियो सहित बजार ब्यबस्थापन गरेको गायक काजी मगर र गायिका सम्झना लामिछानेको आवाजमा रहेको नयाँ लोक दोहारी गीत "जवानी आउदैन फर्केर" सार्बजनिक भएको छ । यो गीतमा काजी मगरकै संगीत, प्रिया लामाको शब्द, नरेन्द्र वियोगीको संगीत संयोजन संगै मिक्सिङ्ग मास्टरिङ्ग पनि रहेको छ भने समीर कार्कीको...
अमेरिकामा बस्दै आएका गायक सागर राइको शब्द/संगीत अनि स्वरमा रहेको नयाँ गीत "चिठीको जमाना”को म्युजिक भिडियो सार्बजनिकभएको छ । बरिस्ठ रंगकर्मी सुनिल पोखरेलको जन्म दिन पारेर उहाकै अभिनय रहेकोया भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा रंगकर्मी सुनिल पोखरेलका साथमा मोडल एलिशा राई अनि राज न्यौपानेको अभिनय पनि देख्नसकिन्छ...
प्रेम अनि पारिवारिक कथा बस्तुमा निर्माण भएको गायक पवन केसी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको "गुन्यु चोली लायौ झुमा दियौ नजर" नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा बर्षा शिवाकोटी अनि जीवन भट्टराईको अभिनय रहेको छ । भिडियो लाई उत्सव दाहालले छायांकन गरेका हुन् भने राजीव समरको...
गायक तय्था एरेन्जर पुस्कर सुनुवारले पनि म्युजिक भिडियो निर्देशन गरेका छन् । "तिमि बिना" बोलको गितको म्युजिक भिडियो लाई उनले निर्देशन गरेका हुन् । यो गीतमा पुस्करको आफ्नै आवाज रहेको छ भने उनलाई निशा लामाले साथ् दिएकि छिन । भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियोमा मुकेश हुमागाईको...
नेपालि गीत संगीतमा लामो समय देखि अनवरत रुपमा लागिरहेका संगीतकार तथा गीतकार राज खड्काको शब्द संगीतमा रहेको नयाँ गीत "झ्याउरे तालमा" सार्बजनिक भएको छ । बिनय केटुको एरेन्ज रहेको गीतमा राजेश पायल राईको आवाज रहेको छ । यसै गरि गीतको भिडियो पनि सार्बजनिक भएको छ भिडियोमा राज, अनुजा, अनिल, कविता,...
नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले गाउँ गाउँका जनता जगाउदै हुनुहुन्छ । संगीतिक शब्दबाट महरले जनता जगाउनु भएको हो । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको परिकल्पनामा बनेको गीतका शब्दमा उनले भनेका छन् : काँग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान जय नेपाल, जय नेपाल आयो आयो, आयो काँग्रेस...
दाङ्ग ०६ टारिगाऊ जन्मेर सानै देखि गीत संगीतमा आफ्नो रुचि राख्दै आएका अनि युबराज न्यौपाने र अनिता न्यौपानेको कोख बाट जन्मिएका अनि गीत संगीत लाइ असाध्यै रुचाउने समधुर आवाज भएका गायक हुन् अंकित न्यौपाने । श्री राप्ती विद्या मन्दिर तुल्सीपुर दाङ्गमा पढी २०६१ सालमा काठमाण्डौमा आफ्नो थप पढाई...
पछिल्लो समय आफुलाई गीत संगीतमा अब्बल बनाउदै आएका गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत "ति रात हरु" सार्बजनिक भएको छ । निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ । गायक अंकित न्यौपाने स्वयंमको आफ्नै संगीत रहेको...
लामो समय देखि नेपालि गीत संगीतमा लागेका अझ लोक पप तिर अलिक अग्रसर भएका बहुप्रतिभाशाली कलाकार हुन् कमल भुसाल चन्चल । यिनै चन्चलले आफ़्बै शब्द,संगीत अनि आवाजमा रहेको नया लोक पप “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियोमा अलिना देउजा, झरना बिसी, सुजन ढकाल लगाएत...
कुशल गीतकार खेम प्रसाद घिमिरेको शब्द तथा प्रस्तुतिमा संगीतकार शिशिर सडकको संगीत, मनोज पौडेलको संगीत सम्योजनमा गायक बिश्व नेपालीको आवाजमा समाबेश भएको नयाँ गीत न तिमीलाई आफ्नो सार्बजनिक भएको छ । यसै बीच यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा मोडल रक्षा श्रेष्ठ संग के.के ले रोमान्स गरेका...