गृहपृष्ठ सम्पादकहरू समाचारहरु - उमेश भदृराई

उमेश भदृराई

441 समाचारहरु 0 COMMENTS
प्रबन्ध निर्देशक

प्रधानमन्‍त्री ओली अस्पताल भर्ना, रिपोर्टः छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको छ । अचानक धेरै खोकी लागेर छाति दुख्न थालेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन...

आजबाट राष्ट्रपति भण्डारीको कतार भ्रमण जाने

राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिकमा निस्कने भएकी छन् । सो भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही महत्वपूर्ण सम्झौतासमेत हुने बताइएको छ । मित्र राष्ट्र कतारका अमिर...

निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टले बुझाए लिखित स्पष्टीकरण

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण मास्न उद्दत रहेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले गृहमन्त्रालयले सोधेको स्पष्टीकरणको खिलित जवाफ दिएका छन् । स्पष्टिकरणमा विष्टले...

महान पर्व बडा दशै सुरु, आज घटस्थापना, विश्व भर उल्लासका साथ दशै मनाइदै

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । विश्वभर रहेका हिन्दू तथा किरात धर्मावलम्बी समेतले दशैलाई प्रमुख पर्वको रुपमा मनाउने गर्दछन। दुर्गा पूजा भब्य रुपमा मनाइन्छ भने बर्मा, श्रीलङ्का, नेपाल, भुटान, बङलादेश,...

अब गायक बिरेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत गीतहेर्न पाईने

गायक बिरेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत गीतहेर्न पाईने भएको छ । ताप्लेजुंगको दुरदराज गाउँ सिनाममा जन्मेका श्रेष्ठले दुई दशक अगाडी अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ् गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागी परेका पारीरहेका थिए ।...

प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेहरु विच मै बिबाद र झडप

नेपालमा गणतन्त्र स्थापना भएपछी प्रलोभन र धम्की दिएर धर्म परिवर्तन गराउने र आदिवासिजनजातीको सस्कार सस्क्रिती लोप गराउने समुह मरिमेटी लागि परेका छन् । ईसाई धर्म प्रचारकले झुट र प्रलोभन बाट सोझा साझा आदिबासी जनजातीलाई...

सरकार-यातायात मजदुर ८ बुँदे सहमति,आन्दोलन फिर्ता

मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर गाडी चलाउन तयार भएका वार्तामा सहभागी यातायात व्यवस्था...

दशैंको अग्रिम टिकट बुकिङ नगर्ने यातायात व्यवसायीको निर्णय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । नेपाल आयाल निगमले हालै...

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि सिचुवानमा

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे। सिए ४३८ नं. को एयर...

निजी बिद्यालयहरु सरकार सँग शिक्षालाई ब्यापारको रुपमा सौदाबाजी गर्न दबाब दिदै

निजी बिद्यालयहरुले शिक्षालाई सेवाको रुपमा नलीई ब्यापारको रुपमा लिएपछी सरकार शिक्षा ऐन र बिधेक पारीत गरी ब्यापारिक ब्यवसाय हुन बाट रोके पछी निजी बिद्यालय सन्चालक सरकारलाई गलाउन उद्दत रहेका छन् । निजी बिद्यालय बन्द...

प्रधानमन्त्रीलाई निर्मलाका आमाबुबाले सोधे: हामीले न्याय कहिले पाउने ?

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री लाई सोधेका छन् हामीले न्याय कहिले पाउने ? अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका...

आज निर्मलाको हत्यारालाई कारवाही नगरे भोली अरु निर्मलाहरु पनि सिकार हुनेछन् – अध्यक्ष महर

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । ‘सरकार ! बलात्कारी र हत्यारालाई संरक्षण किन ?’ भन्ने मुल नाराका साथ सोमबार...

जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको छ – आईजिपी खनाल

नेपाल प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी...

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल ४-० ले विजयी

साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त...

भारत-नेपाल पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकियो

अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर...

मुलुकी ऐन संशोधनको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन, चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित...

विश्वविद्यालयहरु अनुसन्धानमा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौंको बालुवाटटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभालाईसम्बोधन गर्दै आज प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयले पठनपाठनमात्र नभई अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् । ‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्दछ । त्यहाँ पठन पाठनलाई भन्दा...

बिम्स्टेकमा काठमाडौंको यातायात व्यवस्था : जोर बिजोर लागू

आउने १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि भव्य तयारी भईरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालसहित, बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र भुटान...

आज बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।आजको...

कांग्रेसले जितेका तहमा कर नबढाउन सकुर्लर

कांग्रेसले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर नबढाउन अनौपचारिक निर्देशन (सकुर्लर) जारी गरेको छ। स्थानीय तहहरूमा बढाइएको करको चौतर्फी विरोध भइरहँदा प्रमुख विपक्षी कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि गरिएको भए फिर्ता...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow